विश्वकपमा स्वीडेनसँग हारेपछि ट्युनिसियाले हटायो प्रशिक्षक
nagariknews.nagariknetwork.com · Tue Jun 16 03:00:55 GMT 2026

२०२६ को फिफा विश्वकपको एक खेलपछि ट्युनिसियाले प्रशिक्षक साब्री लामोचीलाई बर्खास्त गरेको छ।
आइतबार राति मेक्सिकोको मोन्टेरीमा भएको समूह एफ को पहिलो खेलमा ट्युनिसिया स्वीडेनसँग ५-१ ले पराजित भएपछि ५४ वर्षीय पूर्व फ्रान्सेली अन्तर्राष्ट्रिय प्रशिक्षकलाई बर्खास्त गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा