अध्यक्ष ओलीलाई सचिवालय बैठकबाटै बिदा लिन अष्टलक्ष्मी शाक्यको सुझाव
setopati.com · Sat May 23 07:39:38 GMT 2026

नेकपा एमालेकी पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई पद छाड्न अनुरोध गरेकी छन्।
एमालेको सचिवालय बैठक चलिरहँदा शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सास रहुञ्जेल पदमा रहने सोँच गलत भएको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)