चीनमा कोइलाखानीमा विस्फोट हुँदा ९० जनाको मृत्यु
barnanmedia.com · Sat May 23 07:33:04 GMT 2026

चीनको एक कोइलाखानीमा विस्फोट हुँदा ९० जनाको मृत्यु भएको छ।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ ७:२९ बजे (स्थानीय समय) कोइला खानीमा विस्फोट भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)