कुटाइ खाने व्यक्ति जाहेरी दिन नआएपछि बारा यातायात कार्यालयका प्रमुख रिहा
nepalpress.com · Tue Jul 07 12:53:22 GMT 2026

जनकपुरधाम । कुटपिटको आरोपमा नियन्त्रणमा लिइएका बारा यातायात कार्यालयका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्य पीडित भनिएका व्यक्तिले जाहेरी नदिएपछि रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा दुर्व्यवहार गरिएको भनिएका व्यक्ति कलैया उपमहानगरपालिका–२३ निवासी अरुण कुशवाहा रहेको खुलेको छ । घटनाबारे जाहेरी दर्ता गराउन उनलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन जानकारी गराइए पनि हालसम्म उपस्थित नभएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)