मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र

nepalnews.com · Tue Jun 16 03:10:21 GMT 2026

खोटाङ। जिल्लाको जन्तेढुङ्गा गाउँपालिका(३ काहुलेमा सञ्चालित लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा चालु शैक्षिक सत्रमा १३६ जना विद्यार्थी भर्ना भएका छन्। भर्ना भएकामध्ये बेसहारा १३, विपन्न ११ र टाढाका तीन जना छन्।

उक्त विद्यालयमा गरिब, दलित र असहाय बालबालिकालाई निःशुल्क आवासीय शिक्षा उपलब्ध गराउन गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय