मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘हारगुहार गर्दागर्दै भिरबाट खसालिदिए’

gorkhapatraonline.com · Tue Jun 16 03:08:25 GMT 2026

कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाले जीविकोपार्जनका लागि प्रयोग गर्दै आएको ट्याम्पो भिरमा खसालिदिएको घटनाप्रति चौतर्फी विरोध भएको छ ।

भीमदत्त राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–४, बाँसपानीमा सडकछेउमा राखिएको स्थानीय ४४ वर्षीय धनादेवी धामीको ट्याम्पो गत जेठ २९ गते वनका कर्मचारीले हटाउने क्रममा भिरमा खसेको घटना सार्वजनिक भएको थियो । घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यस विषयमा व्यापक विरोध र चर्चा भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)