मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२० निर्माण कम्पनीले कालोसूचीमा राख्न नपर्ने कारणसहित सात दिनभित्र स्पष्टीकरण दिनुपर्ने

nepalbahas.com · Tue Jun 16 03:02:29 GMT 2026

२० निर्माण कम्पनीले कालोसूचीमा राख्न नपर्ने कारणसहित सात दिनभित्र स्पष्टीकरण दिनुपर्ने

२ असार, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । ती कम्पनीहरुसँग सातदिने लिखित स्पष्टीकरण सोधिएको छ ।

विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएपछि यसअघि ३० दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएकोमा स्पष्टीकरण नबुझाएकाले फेरि ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको हो ।

स्पष्टीकरण माग गरिएकाहरुमा विनम्र निर्माण सेवा सुर्खेत, चीनको चाङसी हुवान इलेक्ट्रिक पावर इक्विपमेन्ट, बताला निर्माण सेवा कालिकोट, माँ बौधी कन्स्ट्रक्सन रौतहट, थापा कन्स्ट्रक्सन जाजरकोट, गगन नेपाल निर्माण सेवा मुगु, बुढीगण्डकी कन्स्ट्रक्सन गोरखा, हिमानी काब्य कन्स्ट्रक्सन सेवा सिन्धुली, एस.एन.एस–एम.सी.सी. जेभी जनकपुर र नागवंशी कन्स्ट्रक्सन कैलालीसँग पनि सातदिने स्पष्टीकरण सोधिएको छ ।

यस्तै शिशिर निर्माण सेवा प्युठान, त्रिवेणी कन्स्ट्रक्सन कम्पनी, जागृत निर्माण सेवा, ओम महासरस्वती कन्स्ट्रक्सन ललितपुर, बेबो इन्जिनियरिङ कम्पनी, काठमाडौं, उग्रवज्र निर्माण सेवा काठमाडौं, अर्भान कन्स्ट्रक्सन चितवन, शंकरमाली निर्माण सेवा काठमाडौं, मान शाही निर्माण सेवा कालिकोट, ध्रुव निर्माण सेवा सुर्खेत छन् ।

खरिद अनुगमन कार्यालय

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

दीपक भट्टसँग जोडिएको धितोपत्र कसुरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे फरार प्रतिवादी

जेठ २९, २०८३ शुक्रबार

देशभरका औद्योगिक क्षेत्रका ५०० भन्दा बढी उद्योगलाई सात दिनभित्र बाँकी बक्यौता चुक्ता गर्न चेतावनी

जेठ २६, २०८३ मंगलबार

स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना

जेठ २६, २०८३ मंगलबार

नेपालबहस ट्रेन्डिङ

धितोपत्र काण्डमा ८१ जनाको सम्पत्ति रोक्का, सीआईबीको गोप्य पत्र सार्वजनिक

इन्द्र रिजाल

जेठ ३१, २०८३ आइतबार

करेन्ट चाउचाउका मालिक कमलका छोरा नितेश मालपानी फरार, सम्पत्ति रोक्का गर्न पत्राचार

नेपालबहस संवाददाता

जेठ ३०, २०८३ शनिबार

मधेश सरकारले १० प्रतिशत बढायो कर्मचारीको तलब

नेपालबहस संवाददाता

असार १, २०८३ सोमबार

सरकार नङग्याउने कैलाली घटना, भिरबाट खसालेको टेम्पो बिग्रिएको प्रमाणित गर्ने प्रयासमा डिभिजन वन

नेपालबहस संवाददाता

जेठ ३१, २०८३ आइतबार

Tweets by nepalbahas

लोकप्रिय

मधेश सरकारले १० प्रतिशत बढायो कर्मचारीको तलब

असार १, २०८३ सोमबार

देशका विभिन्न स्थानबाट लागूऔषधसहित ४३ जना पक्राउ

असार १, २०८३ सोमबार

मधेश प्रदेशको बजेट ४१ अर्ब १३ करोड ८६ लाख, कर्मचारीको तलब १० प्रतिशत बढाइयो: पूर्णपाठसहित

असार १, २०८३ सोमबार

छुटाउनुभयो कि?

२० निर्माण कम्पनीले कालोसूचीमा राख्न नपर्ने कारणसहित सात दिनभित्र स्पष्टीकरण दिनुपर्ने

असार २, २०८३ मंगलबार

प्रतिनिधिसभा बैठक : बजेटमाथि मन्त्रालयगत छलफल, खर्च घटाउने प्रस्ताव पेश गर्ने कार्यसूची

असार २, २०८३ मंगलबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

असार २, २०८३ मंगलबार

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न

असार २, २०८३ मंगलबार

फिफा विश्वकप २०२६ : बेल्जियम र इजिप्ट १–१ बराबरी

असार २, २०८३ मंगलबार

विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल बराबरी

असार २, २०८३ मंगलबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)