दुई पटकको अग्रता जोगाउन नसक्दा इरानसँग रोकियो न्युजिल्यान्ड
nepalviews.com · Tue Jun 16 03:20:06 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा दुई–दुई पटक स्पष्ट अग्रता बनाएर पनि न्युजिल्यान्डले जित दर्ता गर्न सकेन। अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मङ्गलवार बिहान सम्पन्न खेलमा न्युजिल्यान्ड र इरान २–२ गोलको बराबरीमा रोकिएका हुन्।
खेलमा न्युजिल्यान्डले सुरुवाती समयदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै इरानलाई दबाबमा राखेको थियो। उत्कृष्ट रणनीतिका साथ मैदान उत्रिएको न्युजिल्यान्डले खेलमा दुई पटकसम्म स्पष्ट अग्रता लिन सफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)