तस्बिरमा हेर्नुहोस् अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकको अवस्था
nepalnews.com · Sat May 23 07:50:28 GMT 2026

काठमाडौँ। अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको काम अझै पूर्ण हुन सकेको छैन।
तीन वर्षअघि सुरु गरिएको १६ किलोमिटर लामो यस सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य अहिले पनि जारी रहेकाले दैनिक यात्रु, स्थानीय बासिन्दा तथा व्यवसायीले धूलो, हिलो र जामको समस्या खेपिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)