मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

गैरआवायीय नेपाली सङ्घको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

setopati.com · Sat Aug 21 01:12:00 GMT 2021

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले सङ्घको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने भएका छन्।

उनले सन् २०२१–२०२३ कार्यकालका लागि निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने संस्था बनाउन आफूले काम गर्ने बताए। सङ्घको दशौं अधिवेशन आगामी अक्टोबर २३–२५ मा काठमाडौंमा हुन गइरहेको छ भने पहिलोपटक अनलाइन माध्यमबाट निर्वाचन हुने बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)