मुगुका खेतबारीमा आधुनिक यन्त्रको प्रयोग बढ्दो, माग धान्नै मुस्किल
kalakarmi.com · Sat May 23 07:57:01 GMT 2026

मुगु- हिमाली जिल्ला मुगुका कृषकहरू आधुनिक यन्त्रहरुमा आकर्षित भएका छन् । राज्यबाट कृषकहरूलाई अनुदान सेवा पाउन थालेपछि गोरु छाडेर हाते ट्याक्टर प्रयोग गर्न थालेका हुन् ।
पछिल्लो समय खेती गर्ने तरिका बदलिएसँगै कृषकहरु आधुनिक प्रविधिप्रति आकर्षित बनेका हुन् । विशेषगरी जिल्लाको अन्न भण्डार मानिएको खत्याड गाँउपालिका क्षेत्रमा रहेको खेतीयोग्य क्षेत्रमा आधुनिक यन्त्रहरुको प्रयोग बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)