बागमती गोल्डकप : आर्मीलाई हराउँदै एपिएफ फाइनलमा
nayapatrikadaily.com · Tue Feb 20 16:38:00 GMT 2024
नेपाल आर्मीसँगको विभागीय डर्बी १–० ले जित्दै एपिएफ बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । एपिएफ क्लबले अब उपाधिका लागि मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
मकवानपुरको बागमतीमा जारी प्रतियोगिताको छैटौँ संस्करणको अन्तिम सेमिफाइनलमा मंगलबार एपिएफले नेपाल आर्मीको त्रिभुवन क्लबलाई पन्छाएको हो । योसँग एपिएफले मकवानपुरमा एक महिनाभित्रै आयोजना भएका दुईवटा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल्ने अवसर पनि पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)