सहकारीद्वारा डेरीजन्य उत्पादन बिक्री
gorkhapatraonline.com · Tue Jun 16 03:31:54 GMT 2026

चितवन समाचारदाता
चितवन, असार २ गते । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आफ्नै उद्योग स्थापना गरी उत्पादन गरेको डेरीजन्य सामग्री मार्टमार्फत प्रत्यक्ष रूपमा बिव्रmीवितरण गर्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)