गलोपाले भन्यो– प्रतिनिधि सभा निमयवली संविधानको धारा प्रतिकूल
onlinekhabar.com · Fri Jun 05 10:38:45 GMT 2026

२२ जेठ, काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टी प्रतिनिधि सञ्चालनका लागि सदनबाट बहुमतबाट पारित गरिएको नियमावली संशोधनको माग गरेको छ ।
संवैधानिक, कानुनी तथा नैतिक सीमाको उल्ङ्घन गरेर नियमावली पारित गरिएको गतिशील लोकतान्त्रिक पार्टीको ठहर रहेको अध्यक्ष दिनेश प्रसाईं विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)