मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका दलहरूले गर्दैछन् निर्वाचन आचारसंहिता उल्लंघन ?

nepalghatana.com · Sat Apr 30 00:01:00 GMT 2022

स्थानीय तहको मतदानका लागि अब २ साता मात्रै बाँकी छ । उम्मेदवारी मनोनयन दर्ता भएसँगै मुलुक यतिबेला निर्वाचनमय भएको छ । निर्वाचनलाई व्यवस्थित बनाउन निर्वाचन आयोगले भरपर्दो व्यवस्था गरेको बताए पनि मिति नजिकिएसँगै आचारसंहिता उल्लंघनको घटना भने बढ्न थालेको छ ।

दल र जनप्रतिनिधिहरुले कै असन्तुष्टिकाबीच निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गर्‍यो । सरकारी स्रोतको दुरुपयोग हुन सक्ने भन्दै नयाँ आचारसंहितामा यस्तो प्रावधान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)