मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

deshsanchar.com · Tue Jun 16 00:27:41 GMT 2026

काठमाडौँ- कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका लागि नेपाल सरकारद्वारा निर्धारित चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)