इरान र न्युजिल्यान्डबीचको खेल पनि बराबरीमा
neplays.com · Tue Jun 16 03:35:12 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन्।
अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस रङ्गशालामा भएको खेलको अन्तिममा दुवै टोलीले आक्रामक खेल पस्किए पनि थप गोल हुन सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
फिफा
काठमाडौँ