नेपाल-भारत सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत् समाधान गरिनेछ : भारत
lokaantar.com

भारतले नेपालसँग रहेको सीमा विवाद दुईपक्षीय संयन्त्रमार्फत् समाधान गरिने बताएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार नियमित प्रेस ब्रिफिङमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)