मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उरुग्वेलाई साउदीको कडा चुनौती, खेल १–१ को बराबरीमा टुंगियो

kalakarmi.com · Tue Jun 16 03:36:21 GMT 2026

काठमाडौं– फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा उरुग्वे तथा साउदी अरबले अंक बाँडेका छन् ।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलवार बिहान खेलिएको खेल १–१ को बराबरीमा सकिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय