रुपन्देही क्रिकेट संघको अध्यक्षका लागि पुनः शक्ति गौचन र हरि थापा भिड्ने तयारी
nepalpress.com · Fri Jun 05 10:43:23 GMT 2026
रुपन्देही । रुपन्देही क्रिकेट संघको निर्वाचनमा अध्यक्ष पदका लागि पुनः हरिबहादुर थापा र शक्ति गौचनबीच नै प्रतिष्पर्धा हुने भएको छ ।रुपन्देही क्रिकेट संघको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष हरिबहादुर थापाले पुनः उमेदवारीको घोषणा गरेका छन् ।
गौचनले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी दिने कुरा विभिन्न सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । शुक्रवार भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै थापाले यही जेठ २५ गते हुन गैरहेको संघको निर्वाचनमा आफूले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)