ललितपुरको कुम्भेश्वरमा जनैपूर्णिमा मेलाको भव्यता (तस्बिरहरू)
makalukhabar.com · Fri Aug 28 09:54:12 GMT 2026

काठमाडौं । श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमा (क्वाँटी पुन्ही) को पावन अवसरमा ऐतिहासिक नगरी पाटनस्थित पाँचतले श्री कुम्भेश्वर महादेव मन्दिर परिसरमा हजारौँ भक्तजनको सहभागितामा भव्य मेला तथा जात्रा सम्पन्न भएको छ ।