विशेष अदालतले किन पूर्वप्रधानमन्त्री नेपालसँग किन माग्यो ३५ लाख धरौटी ?
onlinekhabar.com · Wed Jun 25 16:43:56 GMT 2025

११ असार, काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटी मा छाड्न आदेश दिएको छ ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटी मागेको हो । विशेष अदालतको आदेशपछि धरौटी बुझाएर पूर्वप्रधानमन्त्री नेपाल बुधबार नै घर जान पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)