अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
canadanepal.com · Tue Jun 16 03:43:52 GMT 2026

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको मस्यौदा कार्यविधिमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)