धरौटी बुझाएसँगै रिहा भए माधव नेपाल
lokaantar.com

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रिहा भएका छन् ।
पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतले मागेको ३५ लाख रुपैयाँ धरौटी बुझाएसँगै बुधबार राति उनी रिहा भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)