विशेष अदालतले माधव नेपालसँग धरौटी माग्दा के भन्यो?
setopati.com · Wed Jun 25 17:21:38 GMT 2025

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
बुधबार न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)