मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यार्सागुम्बा संकलन गर्न गएका युवाको भीरबाट लडेर मृत्यु

khabarhub.com · Sat May 23 08:16:28 GMT 2026

गोरखा – यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक जना युवाको भीरबाट लडेर मृत्यु भएको छ । आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)