आदिबासीका मुद्दामा एक भएर अघि बढ्ने प्रतिवद्धता
gorkhapatraonline.com · Wed Jun 25 17:34:07 GMT 2025

गोरखापत्र अनलाइन
काठमाडौं, असार ११ गते । नेपालमा कुल जनसंख्याको ३७ प्रतिशत प्रतिनिधित्व गर्ने आदिबासी जनजातिका अगुवाहरुले पहिचान, संविधानद्वारा प्रदत्त अधिकारको कार्यान्वयनसहितका साझा मुद्दामा एकताबद्ध भएर समन्वयात्मक ढङ्गले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)