माधवद्वारा बुझाइयो ३५ लाखको बैंक ग्यारेन्टी, अदालत के भन्छ ?
janaaastha.com

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ३५ लाख बराबरको बैंक ग्यारेन्टी बुझाएर विशेष अदालतबाट निस्कनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)