विभिन्न परिषद्, गंगालाल हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डका पदाधिकारीका लागि आवेदन आह्वान
swasthyakhabar.com · Tue Jun 16 03:44:52 GMT 2026

काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी परिषद्, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बिमा बोर्डमा रिक्त रहेका पदाधिकारी पदहरूका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयले असार २ गते सूचनामार्फत सम्बन्धित ऐन तथा नियमावलीमा तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूलाई सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)