मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटन प्रवर्द्धनको पर्खाइमा होङ्मा पोखरी

ratopati.com · Wed Jun 25 17:44:00 GMT 2025

खोटाङ। जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित पर्यटकीय सम्भावना बोकेको होङ्मा पोखरी पर्यटन प्रवर्द्धनको पर्खाइमा छ । सम्भावना बोकेर पनि ओझेलमा परेको यो पोखरीको संरक्षण र प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटन प्रवर्द्धन हुने स्थानीय बताउँछन् ।

वरिपरि हुर्कँदै गरेका गुराँस, चिमाल, इन्द्रकमलका साथै अनार, नास्पाती, स्याउलगायत विभिन्न प्रजातिका फलफूलका बिरुवाले पोखरीलाई आकर्षक बनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)