मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तारकेश्वर नगरपालिकाद्वारा २ अर्ब ८० करोडको बजेट सार्वजनिक

ratopati.com · Wed Jun 25 18:20:00 GMT 2025

काठमाडौँ । तारकेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ८० करोडको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख कृष्णहरी महर्जनको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट प्राथमिकताका साथ सार्वजनिक गरिएको हो।

तारकेश्वर नगरपालिकाको १७ औँ नगरसभा अधिवेशनमा उपाध्यक्ष सिर्जना बुर्लाकोटी (अर्याल) ले आर्थिक वर्ष २०८२/८३ का लागि संघ, प्रदेश तथा नगरपालिकाको आन्तरिक स्रोत समेत गरी कुल २ अर्ब ८० करोड ८३ लाख ७० हजार रुपैयाँ बराबरको संचित कोषको अनुमान गरिएको जानकारी दिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)