विभिन्न प्रहरी कार्यालयलाई मुक्तिनाथ विकास बैंकको सहयोग
clickmandu.com · Tue Jun 16 03:51:10 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न जिल्लाका प्रहरी कार्यालय ,इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यलयहरुलाई आवश्यक पर्ने कार्यालय सामग्रीहरु सहयोग गरेको छ ।
बैंकले जिल्ला प्रहरी कार्यालय, घोराही–दाङ, जिल्ला प्रहरी कार्यालय- धादिङ र बाँके जिल्लाको साईगाउँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय-काँकरभिटृा, झापालाई कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्रीहरु हस्तान्तरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ