बेल्जियम र इजिप्टले बराबरी खेल्दै अंक बाँडे
barnanmedia.com · Tue Jun 16 01:03:08 GMT 2026

फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति अमेरिकाको सियाटलमा भएको खेलमा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अंक बाँडेका छन्।
समूह ‘जी’ को यो खेलमा दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
फिफा