मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सस्तो विकल्पबाट विश्व प्रतिस्पर्धासम्म: कसरी बदलिँदै छ चिनियाँ ट्रक उद्योग ?

barnanmedia.com · Tue Jun 16 01:43:32 GMT 2026

एक समय थियो जब चिनियाँ ट्रकलाई युरोपेली, जापानी वा कोरियाली ट्रकको सस्तो विकल्पका रूपमा मात्र हेरिन्थ्यो। तर पछिल्ला केही वर्षमा यो धारणा तीव्र रूपमा बदलिँदै गएको छ। अहिले चीनका ट्रक निर्माता कम्पनीहरू भारी–भरकम ट्र्याक्टर हेड, लामो दूरीका ढुवानी ट्रक, खानी क्षेत्रमा प्रयोग हुने टिपर, निर्माण उपकरण, एलएनजी ट्रक, इलेक्ट्रिक ट्रक तथा ब्याट्री स्वापिङ प्रविधिमा आधारित व्यावसायिक सवारी उत्पादनमा विश्वस्तरमै प्रतिस्पर्धा गर्न थालेका छन्।

जसरी चिनियाँ विद्युतीय कारहरूले विश्व बजारमा आफ्नो बलियो उपस्थिति बनाएका छन्, त्यसैगरी ट्रक उद्योगमा पनि चीनले नयाँ क्रान्तिको सुरुवात गरेको विश्लेषण भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)