जलजलाको लुप्राङमा अङ्गुरखेती
barnanmedia.com · Tue Jun 16 01:07:10 GMT 2026

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल भएको छ ।
समुद्री सतहदेखि करिब एक हजार आठ सय मिटर उचाइमा अवस्थित लुप्राङमा रहेको श्रीहरी कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ताराकुमारी रेग्मीले अङ्गुरखेतीको परीक्षण गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)