नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय
barnanmedia.com · Mon Jun 15 21:25:00 GMT 2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम निगम सञ्चालक समितिको २०८३ असार १ गते बसेको बैठकले साविकको मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)