डेढ करोडमा बनेको भवन पोखरा महानगरलाई हस्तान्तरण
gorkhapatraonline.com · Sat May 23 08:26:03 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले शनिबार पृथ्वीचोकमा संस्थाले बनाएको भवन पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ ।
२०६८ सालमा एक करोड ५३ लाखमा बनाइएको पक्की भवन महासङ्घले समितिका अध्यक्षसमेत रहनुभएका पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)