यार्सागुम्बा संकलनमा गएका युवाको भीरबाट लडेर मृत्यु
gorkhapatraonline.com · Sat May 23 08:28:10 GMT 2026

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा यार्सागुम्बा संकलन गएका युवाको भीरबाट लडेर मृत्यु भएको छ ।
चुमनुब्री गाउँपालिका–३ पाङसिङ स्थायी घर भएका २५ वर्षीय प्रकाश गुरुङको बुद्ध हिमाल क्षेत्रबाट घर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)