मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘अनुत्तीर्ण विद्यार्थीलाई मूलधारमा ल्याउन अभियान आवश्यक’ : सांसद ओली

kalakarmi.com · Sat May 23 08:30:33 GMT 2026

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक एवं सांसद खुस्बु ओलीले एसईई परीक्षाको नतिजा र शैक्षिक चुनौतीप्रति गम्भीर ध्यान दिनुपर्ने बताएकी छन् ।

परिवर्तन अभियान नेपालद्वारा तारकेश्वर नगरपालिकाभित्र एसईई उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस वर्ष एसईईमा करिब २ लाख ७१ हजार विद्यार्थी उत्तीर्ण हुँदा १ लाख ६७ हजार विद्यार्थी अनुत्तीर्ण भएको उल्लेख गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)