ककरोच जनता पार्टीको एक्स एकाउन्ट खुला गर्न अदालतको आदेश
baahrakhari.com · Tue Jul 07 13:41:07 GMT 2026

काठमाडौं । दिल्ली उच्च अदालतले मंगलबार ‘ककरोच जनता पार्टी’ (सीजेपी) को ब्लक गरिएको ‘एक्स’ अकाउन्ट पुनः सञ्चालन गर्न आदेश दिएको छ ।
सुनुवाइका क्रममा केन्द्र सरकारका तर्फबाट उपस्थित सोलिसिटर जनरल तुषार मेहताले अकाउन्ट पुनः सञ्चालन गर्न सरकारलाई कुनै आपत्ति नरहेको जानकारी गराएपछि अदालतले सम्बन्धित निकायलाई तत्काल अकाउन्ट बहाल गर्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)