असार ५ देखि ‘९औँ म्याङ्गो राइड २०२६’ आयोजना हुँदै
nepalpress.com · Tue Jun 16 03:58:17 GMT 2026

ललितपुर । ‘द हिमालयन मोटरसाइकल एक्सपिरियन्स’ ले आगामी असार ५ देखि ८ गतेसम्म (जुन १९–२२, २०२६) ‘९औँ म्याङ्गो राइड २०२६’ आयोजना गर्ने भएको छ।
सन् २०१५ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको यो अभियान नेपालमा मोटरसाइकल पर्यटन, कृषि प्रवर्द्धन तथा सामाजिक सेवाको सफल संयोजनका रूपमा स्थापित हुँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)