चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालन
khabarhub.com · Sat May 23 08:34:25 GMT 2026

फुङ्लिङ– ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ । फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)