मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

corporatenepal.com · Tue Jun 16 04:01:21 GMT 2026

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जेठ २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा आजसम्म आवेदन दिन सकिने भएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय