मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुशीला कार्कीको सन्देश– सुशासन नभए  दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

baahrakhari.com · Tue Sep 08 03:16:08 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा एक सन्देश दिँदै सुशासनमा जोड दिएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत दुई तिहाइले पनि सुशासन नभए स्थिरता दिन नसक्ने बताएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)