उपराष्ट्रपतिको मतदानमा किरियापुत्रीदेखि घाइतेसम्म
news24nepal.tv · Sat Mar 18 01:11:53 GMT 2023
काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि शुक्रबार मतदाताहरुको उत्साहपूर्ण सहभागिता रह्यो । तीन राजनीतिक दलका चार उम्मेदवार रहेको उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न किरियापुत्रीदेखि अस्पताल भर्ना भएका घाइते मन्त्रीसमेत सहभागी थिए ।
उपराष्ट्रपतिका लागि प्रदेश सांसदको मतभार ४८ रहेको थियो । एक भोटको पनि अर्थपूर्ण तथा निर्णायक हुने भएका सांसदहरु जटिल परिस्थितिकाबीच निर्वाचनमा सहभागी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)