मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बोरा ओढेर परीक्षा दिन आएका बालबालिका

nepalsamaya.com · Fri Jul 14 23:36:00 GMT 2023

निरन्तर वर्षाका कारण विद्यालय आउन समस्या भएपछि मोरङको बेलबारी-६ स्थित महेन्द्र आधारभूत विद्यालयमा बोरा ओढेर परीक्षा दिन आएका मुसहर समुदायका बालबालिकाहरु। तस्बिरः विवेक मिश्र/रासस

प्रकाशित: Jul 15, 2023| 05:21. 00 शनिबार, असार ३०, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)