युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी
barnanmedia.com · Sat May 23 08:33:09 GMT 2026

युक्रेनी ड्रोन आक्रमण पछि दक्षिणी रूसी बन्दरगाह स्थित नोवोरोसिस्कको तेल डिपोमा आगलागी भएको उक्त शहरका मेयरले शनिबार बताएका छन् ।
युएभी (मानव रहित हवाई ड्रोन) को भग्नावशेष तेल डिपोमा खस्दा आगलागी भएको उनले जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)