धनीले निजी चढ्छन, सार्वजनिक सवारी प्रयोग गर्नेलाई सास्ती छ : आशिष गजुरेल
onlinekhabar.com · Tue Jun 16 04:06:43 GMT 2026

२ असार, काठमाडौं । प्रतिनिधिसभा सदस्य आशिष गजुरेलले सार्वजनिक सवारी साधनको यात्रा कष्टकर हुने गरेको बताएका छन्न् ।
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापतिसमेत रहेका आशिष गजुरेलले सार्वजनिक सवारीको यात्रामा हुने सास्तीबारे आफ्नो धारणा व्यक्त गर्दै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)