मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान साहसपूर्वक लड्यो: ट्रम्प

barnanmedia.com · Wed Jun 25 21:51:27 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पछिल्लो युद्धमा साहसपूर्वक लडेको बताएका छन्। बुधबार न्यूजिल्याण्डमा सम्पन्न नेटोको बैठकका क्रममा पत्रकारहरूको इरानमाथि प्रतिबन्ध हटाउने विषयकाे प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएको बीबीसीले जनाएको हो ।

ट्रम्पले भने, ‘उनीहरूले (इरान) भर्खरै युद्धको सामना गरे, र उनीहरू साहसपूर्वक लडे।’ उनले इरानले अब देश पुनर्निर्माणका लागि तेल बेच्न सक्ने पनि बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)