मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाटभटेनीका सञ्चालक गुरुङद्वारा ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा पाँच लाख २५ हजार सहयोग

rajdhanidaily.com · Fri Jun 07 23:36:00 UTC 2024

धनगढी । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गरेका छन् ।

विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भनेर गुरुङले पाँच लाख २५ हजार रुपैयाँ ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)